बाढीपिडितका लागी टण्डनले गरे ५० हजार सहयोग

तुलसीपुर,३१ साउन । क्यानडाका लागी नेपाली पर्यटन दुत तुलसीपुर ४ लामीदमारका नर बहादुर टण्डनले तुलसीपुरका बाढिपिडितका लागी ५० हजार बढि आर्थिक सहयोग गर्नुभएको छ । लाल बहाहुर टण्डन र तारा कुमारी टण्डनका साईला छोरा टण्डनले आज मंगलबार मेयर विपत ब्यबस्थापन राहत कोषमा ५१ हजार १ सय ११ रुपैया जम्मा गर्नुभएको हो ।

पिडितहरुको उद्धार,राहत र पुनसर््थपना एकद्धार प्रणाली बाट हुनु राम्रो भएको भन्दै अभियानमा सहयोग पुगोस भन्ने भावनाले आफुले रकम सहयोग गरेको उहाको भनाई छ ।

बाढिको विषम समयमा नागरिकको उद्यार र राहतमा विषेश भुमिका खेलेको भन्दै तुलसीपुर उपमहानगरपालीकाका मेयर घनस्यान पाण्डेलाई पर्यटन बोर्ड क्यानडाले सम्मान गर्ने बताउनुभयो । साथै उहाँले यो विपतको समयमा सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ ।

बाढीपिडितका लागी टण्डनले गरे ५० हजार सहयोग

बाढीपिडितका लागी टण्डनले गरे ५० हजार सहयोग

One thought on “बाढीपिडितका लागी टण्डनले गरे ५० हजार सहयोग

  1. When I originally commented I appear to have clicked the -Notify me when new comments are added- checkbox and from now on every time a comment is added I receive four emails with the same comment. There has to be a way you can remove me from that service? Many thanks!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top