काठमाडौं । क्यानडामा असार २३ गते गर्ने भनेको सेभव वन्डर अफ नेपाल कार्यक्रम भाद्र १३ गरिने भएको छ । विगत एक दशक देखि क्यानडामा क्रियाशील रहेको सस्था क्यानाडा–नेपाल टुरिज्म एन्ड कल्चरको आयोजनामा गर्न लागेको कार्यक्रम केही प्राविधीक कारणबस पछी हुन गएको आयोजकले जनाएको छ । क्यानाडामा नियमित नेपालको पर्यटनलाई प्रवर्धन गर्दै आएका दाङ जन्मेर हाल […]
आफुलाई जन्म दिने आमा र जन्मभुमी स्वर्ग भन्दा पनी प्यारो हुन्छ । यही कुरालाई मनन गर्दै जन्मभुमी नेपाललाई विश्वभर चिनाउने उदेश्यले नेपाल झल्कने कार्यक्रम गरीएको थियो त्यही कार्यक्रमको समझना भिडियोमा
नेपाल क्यानडा कल्चर एण्ड टुरीज्मले पश्चिम नेपला अर्थात लुम्बीनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई तस्बिरमा हेर्न सकिने सामग्रीका रूपमा वेष्ट नेपला नामक कृति प्रकाशन गरेको छ । नेपलाको पर्यटन क्षेत्रमा विगत दश बर्ष देखि क्यडानाडमा बसोबास गरेर पर्यटन गतिविधी गर्दै आएका नरबहादुर टण्डनको अगुवाईमा वेष्ट नेपाल पुस्तक प्रकाशन गरेको छ । कर्णाली प्रदेशका पर्यटन दुत एव […]
काठमाडौं । क्यानाडा–नेपाल टुरिज्म एन्ड कल्चरको आयोजनामा आगामी असार २३ गते पर्यटन प्रवर्धन कार्यक्रम गर्न लागेको छ । क्यानाडामा विगत एक दशकदेखि नियमित नेपालको पर्यटनलाई प्रवर्धन गर्दै आएका नरबहादुर टण्डनले यो वर्ष पनि सेभन वन्डर अफ नेपाल नामक नेपाली संस्कृति झल्कने कार्यक्रम गर्न लागेको जानकारी दिए । उनले नेपालको सातवटा प्रदेशको सातवटा महत्वपूर्ण गन्तव्यलाई केन्द्रीकृत गरेर […]
